बन्जाडेको निधनले सिङ्गाे समाज तथा राजनितिलाई आघात पुग्यो नेता: के .सी (तस्बिर सहित)

 

अर्घाखाँची-  बुवा डिलाराम खनाल आमा टिकादेबि खनालकि छोरी मेघनाथ बन्जाडे अनि हिमकला बन्जाडेकि कान्छी बुहारी शिव बन्जाडेकि धर्मपत्नी छोरा मोहन बन्जाडे अनि कपिल बन्जाडेकि ममतामय आमा अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड न ४ धारापानी निवासी रास्ट्रिय जनमोर्चाकि सक्रिय सदस्य स्वर्गीय

May be an image of text

यमकला बन्जाडे( मधु)को एघारौ दिनको पुण्य तिथि पारी राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिकाले आयोजना गरेको शोकसभा एवंम श्रद्धाञ्जली सभा लाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर केसिले स्वर्गीय यमकला बन्जाडेको निधनले गर्दा आफ्नो पार्टी मात्रै नभएर सिङ्गो समाजलाई आघात पुगेको बताउनु भएको छ ।

May be an image of 5 people and people studying

साथै नेता केसिले स्वर्गीय बन्जाडेको प्रेरणा र हौसलाको कारण धेरै महिलाहरु आफुलाई परिबर्तन गर्न अनि निडर बन्न सफल भएको आफुले बुझेको बताउनु भएको थियो ।

May be an image of 6 people

यस्तै श्रद्धाञ्जली शभामा मन्तव्य राख्दै वडा न ४ का वडा अध्यक्ष बाबुराम सुनारले आदरणीय दिदी बन्जाडे को निधनले राष्ट्रिय जनमोर्चा भुमिकास्थानले एउटा कुशल नेता तथा दरिलो खम्बा गुमाएको बताउनु भयो।

May be an image of 3 people

images

साथै अध्यक्ष सुनारले महिला आन्दोलन एवं पार्टीलाई भएको अतुलनीय योगदानको उच्च प्रशम्सा गर्दै उहाले देखाएको बाटोलाई अनुसरण गर्न सकेमात्र उहाँको आत्मले सान्ती पाउने कुरामा जोडदिदै उहाले देखाएको बाटोमा परिवार एवं सिङ्गो सङगठन लाग्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

May be an image of 9 people, people smiling, people studying and text

images

कार्यक्रम अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कृष्ण बन्जाडे ,अखिल नेपाल युवक संघ जिल्ला अध्यक्ष रेसम बिक शिक्षक संघकि नगर सदस्य कमला के,सि राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर अध्यक्ष हिमलाल बन्जाडे लगायतले शोक मन्तव्य राख्नु भएको थियो ।

May be an image of 10 people, violin and clarinet

images

भने कार्यक्रम स्वर्गीय बन्जाडेका जेठाजु कृष्ण बन्जाडे अध्यक्षता र राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर कमिटी सचीव भोजराज खनालको सन्चालनमा सम्पन्न भएको थियो ।

थप तस्बिर :

May be an image of 6 people and text

May be an image of 8 people, people studying and text

Nepal life insurance

May be an image of 5 people and people studying

May be an image of 3 people