काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- सरकारले पश्चिम एसियामा रहेका नेपाली नागरिकको सुरक्षाका लागि सरकारले निरन्तर काम गरिरहेको र आवश्यक परे सुरक्षित रूपमा स्वदेश फर्काउने तयारीसमेत भइरहेको बताएको छ । परराष्ट्र मन्त्रालयले...
ताप्लेजुङ । ताप्लेजुङमा बाँदरमाथि अमानवीय व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । सामाजिक सञ्जालमा बाँदरलाई कुकुर लगाएर यातना दिँदै मारिएको भिडियो सार्वजनिक भएपछि घटनाबारे विभिन्न निकाय तथा संघ संस्थाले चासो व्यक्त गरेका थिए । जिल्ला प्रहरी कार्यालय...

तस्बिरः एआई सविन धमला / एजेन्सी इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए “पुरानो मरिरहेछ, तर नयाँ जन्मिने रगत र तागत जुटिसकेको छैन; यही संक्रमणकालमा अनेकौं विकृत लक्षणहरू देखापर्छन् ।” आजको नेपाली राजनीति र समाजको चित्र ठ्याक्कै ग्राम्सीको यही भनाइ वरिपरि घुमिरहेको प्रतीत हुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको प्रस्थान बिन्दु मानेका छन् । सतहमा हेर्दा यो लोकतान्त्रिक...
काठमाडौँ । इलाम- १ मा नेपाली काँग्रेसका निस्कल राई विजयी भएका छन् । निस्कलले १४ हजार ५४३ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिष्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुले १३ हजार ६३२ मत प्राप्त गरेका...
जनकपुरधाम । धनुषा- १ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मातृकाप्रसाद यादवलाई विजयी घोषणा गरिएको छ । निर्वाचन आयोगले धनुषा-१ को मतगणनाको परिणाम सार्बजनिक गर्न निर्देशन दिए बमोजिम निर्वाचन अधिकृतको कार्यालय धनुषाले यादवलाई विजयी घोषणा गरेर प्रमाणपत्र दिएको हो...
काठमाडौँ । चितवन- ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोबिता गौतमले अहिलेसम्मकै सबधिक मत ल्याएर विजयी भएकी छन् । सोबिताले ५९ हजार २७७ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिष्पर्धी रेणु दाहालले २० हजार ६१५ मत प्राप्त...
काठमाडौँ । सरकारले धादिङ बस दुर्घटना छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–५ भैंसीगौडास्थित पृथ्वी लोकमार्गमा यात्रुवाहक बस दुर्घटना भएपछि सरकारले घटनाको छानबिन प्रक्रिया अघि बढाएको हो ।...
अर्घाखाँची । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीले प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसाललाई सम्मान गरेको छ। जिल्लामा आयोजित एक कार्यक्रममा महासंघले नवनिर्वाचित सांसद भुसाललाई सम्मान गरेको हो। कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका...
प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं रुकुम पश्चिमका उम्मेदवार जनार्दन शर्माले रुकुमको समृद्धिका लागि ‘नयाँ सपना’ पूरा गर्न आफू तयार रहेको बताउनुभएको छ । चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले विगतमा अधिकारका लागि लडिएको र अबको चरण पूर्ण रूपमा विकास...
काठमाडौँ । कैलाली- २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनाल विजयी भएका छन् । खनालले १९ हजार ५७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी पतिराम चौधरीले ११ हजार ९४९ मत प्राप्त गरेका थिए...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ का सुरुआती २० खेलको तालिका बुधबार सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेल मार्च २८ मा साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरु र सनराइजर्स हैदराबादबीच हुनेछ । उक्त खेल बैंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा हुने तालिकामा उल्लेख गरिएको छ । यही रंगशालामा गत वर्ष जुन ४ मा रोयल च्यालेन्जर्स बैंग्लोरको विजय उत्सवका क्रममा भागदौड...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ का सुरुआती २० खेलको तालिका बुधबार सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेल मार्च २८ मा साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरु र सनराइजर्स हैदराबादबीच हुनेछ । उक्त खेल बैंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा हुने तालिकामा उल्लेख गरिएको छ । यही रंगशालामा गत वर्ष जुन ४ मा रोयल च्यालेन्जर्स बैंग्लोरको विजय उत्सवका क्रममा भागदौड मच्चिँदा ११ जनाको मृत्यु भएको थियो । सार्वजनिक तालिकाअनुसार पहिलो चरणमा १६ दिनभित्र २० खेल खेलाइनेछ । तीमध्ये ४ दिन दुई-दुई खेल हुनेछन् । पाँच पटकको विजेता मुम्बई इन्डियन्सले मार्च २९ मा कोलकाता नाइट राइडर्सविरुद्ध आफ्नो पहिलो खेल मुम्बईस्थित वानखेडे...