शारदा मा.वि ढिकुरामा नया विद्यार्थीलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन (तस्बिर सहित)

Open photo

ढिकुरा। अर्घााखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा न ९ ढिकुरामा रहेको शारदा मा.वि विधालयको कक्षा ११ भर्ना भइ अध्धयनरत विर्धाथीलाई कक्षा १२ का विर्धाथिले एक कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई स्वागत गरेका छन्।

Open photo1

ढिकुरा तथा अन्य ठाउबाट १० कक्षा उत्तिर्ण भई ११ मा अध्धयन गर्न शारदा मा.वि आएका विधार्थी लाई १२ मा अध्यनरत विर्धाथीले स्वागत गरेका हुन्

No description available.

उक्त कार्यक्रममा सुशीला के.सिले स्वागत मन्तव्य राखेकि थिईन। विधालयका तर्फबाट बिष्णु अधिकारि, लोकनाथ अधिकारी र नबराज अधिकारीले मन्तब्य राखेका थिए।

No description available.

उक्त कार्यक्रमको प्रमुख अतिथी प्रधानध्यापक बिष्णु अधिकारिे, अध्यक्ष .अमृता नेपाली र संचालक मनिका भट्टराई थिए।

बिधालयको सभाहलमा भएको उक्त कार्यक्रममा ५० जना सहभागी भई कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको विधालयका लेखापाल अर्जुन पोख्रेलले बताए।

 

images

111Open photo

 

images