तनहुँमा बिरामी ल्याउँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु,दुई जना गम्भीर घाइते

समुन्द्र पौडेल, नागरिक

 

तनहुँ –  बिरामी भएकालाई उपचार गराउन एम्बुलेन्सको सहायता लिइन्छ। तर त्यही एम्बुलेन्स नै दुर्घटनामा पर्‍यो भने ? हो, बुधबार दिउसो गोरखामा यस्तै घटना भएको छ। बिरामी ल्याउँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु नै भएको छ। दुई जना गम्भीर घाइते भएका छन्।

 

दुर्घटनामा मिर्कोट

अन्य समाचारहरु