सोही स्थानका धनबहादुर कार्की, कालीबहादुर बस्नेत लगायतको समूहले उनको हत्या गरेको हो । घरायासी विबादका कारण लाठी तथा चिर्पटको प्रयोग गरी कार्कीको हत्या गरिएको प्रहरी श्रोतले जनायो ।
हत्यामा संग्लग्न धनबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको र अन्यको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक रामप्यारा खरेलले बताए ।



