भूमिकास्थानको ढाकावाङ्गमा जिप दुर्घटना २ जनाको मृत्यु

spot_img

-टेकराज भुसाल ढाकावाङ्ग ।

ढाकावाङ्ग – भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ काे ढाकावाङ्ग थापाडाडामा लु १ ज १६७९ नम्बरकाे देउराली यातायात अर्घाखाँचीकाे सवारी जिप दुर्घटना भएको छ। दुर्घटनामा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ। भने २ जना घाइते भएका छन्।

No description available.

शनिवार बिहान करिब ६:३० बजे तिर ढाकावाङ्गबाट सन्धिखर्कका लागि छुटेको गाडि केही समय हिडेर बिच बाटोमा गाडि न्यूटलमा स्टार्ट छाडेर डाइभर पसलमा गएको बेला गाडि दुर्घटना भएको गाडि करिब २०० मिटर तल झरेको स्थानीयले बताएका छन्।

No description available.

दुर्घटनामा भूमिकास्थान-२ मुलटंकिका अन्दाजी ३०/३२ बर्षका देवा बेल्वासे र सन्धिखर्क ८ खापडाडाका अन्दाजी ४०/४२ वर्षका डेमकला

No description available.

आचार्यकाे मृत्यु भएको छ भने पणेना-१ का कपिला खनाल पोख्रेल र सर्मिक पोख्रेल घाइते भएको र घाइतकाे अवस्था सामान्य रहेको र उपचारका लागि सन्धिखर्क पठाएको छ।

No description available.

No description available.

images

No description available.

No description available.

images

 

images