भुमिकास्थान : श्री शान्ति माध्यमिक बिद्यालय धारापानीकाे ६५औं वार्षिकोत्सब समारोह सम्पन्न ( तस्बिर सहित )

spot_img

भुमिकास्थान – अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ४ नम्बर वडामा अवस्थित श्री शान्ति माध्यमिक बिद्यालयकाे ६५औं वार्षिकोत्सब समारोह फागुन १३ गते आइतबार सम्पन्न भएको छ।

May be an image of 13 people and motorcycle

कार्यक्रम शिक्षक श्री कृष्णप्रसाद बन्जाडेकाे संञ्चालन र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर के,सि को अध्यक्षतामा सम्पन्न भएको थियो ।

May be an image of 13 people and motorcycle

कार्यक्रममा प्रमुख अतिथि भुमिकास्थान नगरपालिकाका नगर प्रमुख झबिलाल थापा तथा विशिष्ट अतिथि उप-प्रमुख बालकृष्ण बन्जाडे कार्यपालिका सदस्य ठाकुर सौरागको उपस्थिति रहेको थियो।

May be an image of 10 people, people standing, flag and text

कार्यक्रममा भुमिकास्थान ४ का वडा अध्यक्ष बाबुराम पन्थि, ३ र ४ का वडा सदस्यहरु ,व्यापारी, बुद्धिजिवि ,समाजसेबि पत्रकार ,लगायतको आतिथ्यता समेत रहेको थियो। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले आफ्ना मन्तव्य समेत राख्नु भएको थियो।

May be an image of 2 people and crowd

कार्यक्रममा बिद्यालयका प्र,अ गोपाल प्रसाद शास्त्री बिद्यालयको शैक्षिक,भौतिक र आर्थिक प्रतिवेदन, समेत प्रस्तुत गर्नु भएको थियो।

May be an image of 7 people

images

समारोहमा उत्कृष्ट बिद्यार्थीलाई वार्षिक पुरस्कार वितरण तथा अक्षयकाेष छात्रवृत्ति वितरण गर्नुका साथै बिद्यालयले संचालन गरेका बिभिन्न खेलमा बिजेता हुने टिमलाई पुरस्कार वितरण समेत गरेको थियो।

May be an image of 4 people

images

साथै यसै बिधालयबाट २० बर्ष अध्यापन गराई स,न,पा २ भगवती मा, बि शङ्खेटारि कुरमा अहिले अध्यापन गराइ रहनु भएको शिक्षक श्री पदम पन्थी अनि जगत खड्का सरलाई औपचारिक बिदाई कार्यक्रम समेत रहेको थियो ।

थप तस्बिर :

images

May be an image of 4 people

May be an image of 2 people and crowd

May be an image of 10 people, people standing, flag and text

May be an image of 10 people

Nepal life insurance