तमु समाज यूएईले चेलीबेटी भोजको आयोजना गर्ने

टेक थजाली – दुबई-सहयोगी

 

अखाँटा यूएई डेस्क -२१ जनवरीमा बर दुबईमा सम्पन्न तमु समाज यूएईको बैठकले फेब्रवरी चारमा चेलीबेटीलाई भोज (रीं चमें स्यो कई)को कार्यक्रम गरिने निर्णय गरेको छ।

समाजका अध्यक्ष राजु गुरुङको सभापतित्व तथा वरिष्ठ सल्लाहकार यम प्रसाद तमुको प्रमुख आतिथ्यमा बसेको समिक्षात्मक बैठकले डेरा दुबई स्थित अल मम्जर पार्कमा भोजराज घलेको संयोजकत्वमा कार्यक्रमा गरिने भएको हो।


समाजका प्रबक्ता भिम तमु