

-केशब खडका
युएइ- नेपालको लोकतन्त्र स्वतन्त्रताका महान सेनानि बिचारक एब महामानव १०४ बर्स पुरानो जहानिय राणा शासनको मुक्त गरि प्रजातन्त्र स्वतन्त्रता ल्याउन नेतृत्व गरेका पुर्ब प्रधानमन्त्री स्व बि पि कोइराला को १११ औ स्मृति दिवस नेपालि जन सम्पर्क समिति युएइ ले बरदुबइमा महामानव बि पि कोइरालाको फोटोमा पुस्प गुच्छा , टीका, खादा लगाइ बि पि का आदर्सबान बिचारको बारेमा ब्याख्या गरेर बि पि स्मृति जयन्ति मनाएको छ ।
उक्त कार्यक्रमको सभापतित्य नेपालि जन सम्पर्क समिति युएइ का सभापति भवानि प्रसाद तिमिल्सिनाले गरेका थिए। प्रमुख अतिथिको रुपमा नेपालि जन सम्पर्क समिति युएइ मा प्रमुख सल्लाहकार खेमराज बस्नेतले गरेका थिए ।

उक्त कार्यक्रममा एन आर एन ए युएइ राष्ट्रिय अध्यक्ष बिकास शाहि , नेपालि समाज युएइका अध्यक्ष बेद प्रसाद अर्याल , नेपालि जन सम्पर्क समिति साउदि अरेबियाका महामन्त्री सुरेस त्रिपाठी, नेपाल बिधार्थि संघका केन्द्रिय सद्स्य शुबास गैरे , नेपालि बिजिनेस काउन्सिलका कोषाध्यक्ष एकेन्द्र थापा , नेपालि काग्रेसका महाधिवेशन प्रतिनिधि कृस्न गौतम , रास्ट्रीय लोक दोहरी प्रतिस्ठान, युएई साखा महिला उपाध्यक्ष माया केसि सेढाई लगायत युएइलाइ कर्मस्थल बनाएका लोकतन्त्र प्रेमि प्रभासि नेपालिहरुको उपस्थिति थियो।
उक्त कार्यक्रमको सन्चालन नेपालि जनसम्पर्क समिति युएइका सह -महामन्त्री तुल्सि राम भुषालले गरेका थिए।
उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै नेपालि जन सम्पर्क समिति युएइका प्रमुख सल्लाहकार खेम राज बस्नेत ले बिपि का बहु आयामिक बिचार बारेमा बोलेका थिए । उनले बिपि ले जहानिय राणा फाल्न , एक दलिय पच्चायत फाल्न बिपि गरेको योगदान ब्याख्या गरेका थिए ।
साथै नेपालि काग्रेसले राणा शासन , एक द्लिय पन्चायत , ०५९ असोज १८ र माध १९ ,२०६१ गतेको राजाको निरकुस कदम एब माओबादि द्वन्द र गतिबिधिको अन्त्य गरि नया सम्बिधान , सङिय लोकतान्त्रिक गणराज्य स्थापना गरि हरेक परिबर्तनको नेतृत्व नेपालि काग्रेस गरेको परिबर्तनको सम्बाहक नेपालि काग्रेस रहेको ब्यक्त गरेका थिए। करिव ७० लाख नेपालिहरु देस बाहिर रहेकोले जन सम्पर्क समितिलाइ प्रभाकारि बनाउन जोड़ दिएका थिए।

कार्यक्रमको सभापतित्व गरेका नेपालि जन सम्पर्क समिति युएइका सभापति भवानि प्रसाद तिमिल्सिना ले बि पि कोइरालाका बिचार उत्खनन हुनु पर्ने साथै सदैव जिबन्त राख्नु पर्ने बताए। युएइमा करिव दुइ हजारको सख्यामा कृयासिल सद्स्य रहेको बताए। उनले नेपालि काग्रेसको महाधिवेशन प्रतिनिधि पनि जनसम्पर्क समिति देखि बैधानिक रुपमा प्रतिनिधित्व भै सकेको गत सम्पन्न नेपालि काग्रेसको महासमिति भेला देखि थप अधिकार दिएको छ।
उक्त थप अधिकार पनि निकट भबिस्यमा कार्यान्वयनमा जाने हामि ३७ देसका सभापतिहरु निरन्तर नेपालि काग्रेसका केन्द्रु सभापति , उप सभापति , महामन्त्री ज्यु हरु लगायत नेतृत्व पक्ति सग छलफल रहेको कार्य न्य्वन हुने प्रतिबध्ता पाएको जानकारी दिएका थिए। उनले अन्य दलहरुले प्रवासमा एसियन प्रान्त , मध्य पुर्ब प्रान्त , युरोप प्रान्त , अ्मेरिका क्यानाडा प्रान्त , भारत प्रान्त साथै ग्बोबल समिति गठन गरिसकेको अबस्थामा नेपालि काग्रेसको महासमिति भेलाले पारित गरे पनि कार्यान्यवन नभयको उक्त कार्यन्वयनको लागि सबैको योगदान आबस्यक रहेको बताए।

उक्त कार्यक्रममा अतिथिको रुपमा रहेका एन आर एन युएइ का अध्यक्ष बिकास शाहिले स्व बिपि कोइराला प्रति भाबपूर्ण श्रध्दाञ्जलि ब्यक्त गर्दै प्रवासमा कृयासिल सबै दलगत , जातिगत , भुगोलगत सस्था हरु मिलेर युएइमा रहेका प्रवासी नेपालिहरुको सहयोगमा लाग्न आह्ववान गरे।
उक्त कार्यक्रम नेपाल देखि निजि ब्यक्ति गत भ्रमण को लागि आयका नेपालि बिधार्थि सङका केन्दृय सद्स्य बिधार्थि नेता शुबास गैरे ले बिपि का बिचार लोकतन्त्र का आधारभूत सिदान्त माथि प्रकास पार्दै प्रभास मा रहेका लोकतन्त्र प्रेमि नेपालिहरुको नेपालि काग्रेस लाइ प्रभाकारि सङठीत पार्न सदैब उच्च भुमिका रहेको बताय | बिदेस मा रहेका प्रभासि लोकतन्त्र प्रेमि नेपालि हरु को सम्मान लाइ नेपालि काग्रेस ले बिशेस अधिकार दिनु पर्ने बताय | साथै उन ले नेपालि काग्रेस को महासमिति भेला देखि पारित बिदेस रहेका जनसम्पर्क समिति को जायज माग लाइ पार्टी को केन्द्र्य नेतृत्व लाइ कार्यान्युन को लागि बुलन्द आवज नेतृत्व पक्ति सङ उठाऊने प्रतिबध्द ता ब्यक्त गरे ।
निजि युएइ को भ्रमण मा रहेका नेपालि जनसम्पर्क समिति साउदि अरेबिया का महामन्त्री सुरेस राज त्रिपाठी ले नेपालि काग्रेसका नेताहरु बिपिको बिचार देखि बिचलित भयको र उक्त बिपि को बिचार कार्यन्युन हुनु पर्ने बताय। साथै नेपालि काग्रेस को महा समिति भेला देखि पारित जनसम्पर्क समितिको नया अधिकार सहित को बिधान कार्यान्वयन हुनु पर्ने मा जोड़ दिय उक्त कार्यक्रम मा अतिथि को रुपमा रहेका नेपालि समाज युएइ का अध्यक्ष बेद प्रसाद अर्घाल र नेपालि बिजिनेस काउन्सिल का कोषाध्यक्ष एकेन्द्र थापा ज्यु हरु ले स्व बिपि कोइराला प्रति हार्दिक श्रध्दाञ्जलि ब्यक्त गर्दै युएइ मा रहेका सबै सस्था हरु ले एक जुट भयर प्रभासि नेपालि हरु लाइ साथ सहयोग को लागि जुटन अनुरोध गरे ।

उक्त कार्यक्रम को सन्चालन गरेका नेपालि जनसम्पर्क समिति युएइ का सह महामन्त्री तुल्सि राम भुषाल ले स्व बिपि कोइराला ले प्रभास मा रहेका नेपालि हरु लाइ एकिकृत गर्न सन १९७६ जुन १३ का दिन भारत को मुम्बै को पहिलो पटक स्थापना गरियको हो अहिले ३७ देस मा नेपालि जन सम्पर्क समिति गठन भै प्रभासि नेपालि हरु को सहयोग को खम्बा बनेको साथै नेपालि काग्रेस को सङठन निर्माण को अभिन्न अङ रहेको बताय साथै उन ले नेपालि काग्रेस को महा समिति भेला देखि पारित बिदेस मा रहेका जनसम्पर्क समिति का थप अधिकार हरु यथासिग्र पारित भै कार्यान्युन हुनु पर्ने मा जोड़ दिए ।












