अर्घा ओडारपानीका भुसाल परिवारको सहयोग : अर्घा रजस्थल मा.बि मा प्रशोधित शुद्ध पिउने पानीका लागी RO प्राविधिको बिधुतिय फिल्टर जडान (तस्बिर सहित)

Open photo

 

– अर्घाखाँची डट्कम सम्बाददाता ।

अर्घाखाँची जिल्ला सन्धिखर्क न.पा. वार्ड – ९ अर्घा ओडारपानी पुर्ख्यौली घर भई हाल किर्तिपुर काठमाडौं निवासी अर्घा हेल्थ पोस्टका पुर्व इन्चार्ज सामाजिक ब्यक्तित्व

नारायण प्रसाद भुसाल (डाक्टर नारायण) र उहाँका पुत्र बिधालयका पुर्व विद्यार्थी करुण भुसाल (हाल अस्ट्रेलिया) बाट अर्घा रजस्थल माध्यमिक बिधालय सनपा -९

No description available.

अर्घामा करिब एक लाख पन्ध्र हजार (१,१५०००) रुपैयाँ बराबरको RO प्राविधिको बिधुतिय फिल्टर ( स्टिल ट्याङ्की, धारा फिटिङ्ग समेत ) सौजन्य गरि सामाजिक कार्यको उत्कृष्ट नमूना प्रर्दशन गर्नु भएको छ ।

No description available.

बिधालयको यहि मंसिर २९ गतेको स्वर्ण महोत्सवको पुर्व सन्ध्यामा गरिएको यो प्रशंसनिय कार्यको लागि सहयोगी मनका धनी भुसाल परिवार प्रती बिधालयको तर्फबाट हार्दिक धन्यवाद एवं सम्मान रहेकोे कुरा बिधालय प्र.अ निरज भट्टराईले अर्घाखाँची डट्कम लाई जानकारी दिनु भयो ।

images

No description available.No description available.

images