– शालिक राम आचार्य,
ओमान ,मस्कट | १५ अप्रिल २०११ का दिन नेपाली समाज ओमानको ९औ ब्राषिक उत्सब तथा नवबर्ष २०६८ को सुभकामना समारोह सम्पन्न भएकोछ |
समारोह को अध्यक्षता नेपाली समाज ओमानका अध्यक्ष गोबिन्द गुरुङले गरेकाथिय भने प्रमुख अथितिमा मेटलाइफ एलिको ओमान का एजेन्सी डाइरेक्टर राजु श्रेष्ठ लाई आमंत्रितित गरिएको थियो र अथितिहरु मा ओमान नेपाली एकता समाजका अध्यक्ष सोभाकान्त लामिछाने , नेपाली समाज ओमानका संस्थापक देव नारायण तिवारी, गैर आबासीय नेपाली शंघ ओमानका अध्यक्ष टिकाराम ढकाल, सगरमाथा समूहका अध्यक्ष सागर अधिकारी र नेपाली पत्रकार मंचका प्रतिनिधि, लगाएत विभन्न क्लब, तथा समूहका पर्तीनिधिहरु र भलिबल प्रतियोगिताका विजई टिम लगायतका अथितिहरुको उपस्तिथी थियो |
अध्यक्ष गुरुङले सबै उपस्तिथ पाहुनाहरुलाई खरदा ओढाएर स्वागत तथा सम्मान गरेका थिय कार्यक्रम जापानको उत्तरपूवी क्षेत्र फुकुसिमाको सुनामीमा ज्यान गुमाएका बेक्क्तिहरुको सम्झनामा मौन धारणगरि मृतआत्मालाई श्रन्दाअंजली दिदै सुरुआत भएकोथियो |
नवबर्षको सुभकामना तथा सास्कृतिक मनोरन्जनातम्क कार्यक्रममा विभिन्न नित्य तथा लोक कोसलीहरुको प्रस्तुति ओमानमा कर्यात नेपाली महिला पुरुषहरु ले गरेकाथिय कल्पना पुन मगर , किरण राई , हेम आचार्य , श्रीमति रिता आचार्य , माया कार्की, दिनेश रोका, योगेश राई ,गोमा पुन, उमेश तामांग, मिरा कार्की लगाएत का नवप्रतिभा कलाकार हरु ले कार्यक्रम लाई मनोरंजनात्मक बनाएकाथिय जसमा देवेन्द्र शर्मा ले प्रस्तुत गरेको गाइ जात्रे चुटकाले दर्शकहरुमा पेट मिची मिची हाँसेका थिय भने नृत्य र दोहारीमा पनि सबै दर्शक मन्त्र मुक्त भएका थिए |
उक्त कार्यक्रममा भलिबल प्रतियोगिताका विजेता टिम हरु लाई मेडल, ट्रफी तथा प्रमाणपत्र वितरण गरियो उक्त भलिबल प्रतियोगिता ५ मार्च २०११ का दिन गाला को बलदिया खेल मैदानमा भएको थियो जस प्रतियोगितामा १४ टिमहरुले प्रतिसपर्दा गरेका थिए । उक्त अन्तर नेपाली भलिबल प्रतियोगिताका विजेता हरु प्रथम 3CC A टीम का कप्तान चक्र कटारिया र उनको टीमलाई मेडल, ट्रफी तथा प्रमाणपत्र वितरण गरियो | दितीयमा दीवान समूह टीम थियो जसमा बसन्त कुमार थापा र उनको टीमलाई मेडल, ट्रफी तथा प्रमाणपत्र वितरण गरियो | साथै तृतीय स्थानमा रेहेको प्रशन्न युवासमूहका तर्फाबाट नर बहादुर र उनको टीमलाई मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो उक्त कार्यक्रमको अवसरमा सम्पूरण बत्ताहरुले एकै कुराको जोड दिएकाछ ओमानमा सबै शंघ संस्थाहरु एक भएर बडदै गएको र सबै ले एउटा ज्ञापन पत्र नेपाल सरकारलाई बुजाउनी प्रक्रियामा लागेको जान कारी मेटलाइफ एलिको ओमान का एजेन्सी डाइरेक्टर राजु श्रेष्ठले गराए |
ओमान नेपाली एकता समाजका अध्यक्ष सोभाकान्त लामिछाने ले ओमानमा जब सम्म प्रवाशी नेपालीहरु एक
हुँदैनन् तब सम्म ओमान का नेपाली हरुले दुताबास पाउन नसक्नी कुरा प्रष्ट परेकाछन् |
नेपालीहरुको कार्यक्रम बारे भन्दै सगरमाथा समूहका सल्लाहाकार इश्वर रेग्मीले बताए अनुसार नेपालीहरु एस पर्कार को कार्यक्रममा आफ्नो दूख ब्रिसेर रमाउनी गरेकाछन् यस्ता कार्यक्रममा भएको दर्शकको भिडलाई देख्दा यसप्रकारको शांगीतीक कार्यक्रम हप्ता हप्तामा भईदीए दुखि नेपाली हरु आफ्नो दूखपिडा र चिन्ता लाई ब्रिसी केहि समय रमाउने थिए जसले नेपाली हरु लाई मानसिक रोगि हुन बाट बचाउन मद्दत पुराऊँने र उनि हरु को समस्या पनि समयमा समाधान हुनी कुराको जानकारी दिएका छन् |
उता ओमान नेपाली समाजका केन्द्रीय सह सचिब सिब लाल गिरि र केन्द्रीय सदस्य तुलसी राम जैसी र भिम लाल गिरिले नेपाली समाज को कार्यक्रम सफल र प्रभाब कारी रहेको बताए साथै नेपाली समाजलाई केवल एक कुराको जानकारी गराउन बाध्य भएको भन्दै बिगत ८ बर्ष देखि नेपाली समाजले हरेक किसिम का कार्यक्रम र नेपालीहरु का समस्या मा हाते मालो गर्दै आयको छ तेसमा हामी सबै सहमति को साथ खुसिछम तर हामीले बितेका समयमा नेपालीहरुले बिकृति फैलीरहेको अबस्थामा अलि फरक परिवर्तन ल्याउनी कदम चालोस जस्तै हाम्रो देश नेपालदेखि पैसा कमाउनि उद्स्य बोकेर आयका नेपाली दाजु भाई तथा दीदी बहिनीहरु घरमा आफ्ना बाल बालिका छोडेर आयको आफ्नो कर्तब्य बिर्सी याँहा बिहे भाछैन भनी एकअर्कोमा प्रेम को नाटक गरि काम बासनामा गर्भ धारणगर्न सम्म पुगेकाछन् | र कतिपए महिला हरु लालचमा आएर नेपाली हरु को छबिलाई बिगारेकाछन् एस पर्ती नेपाली समाजको ध्यान लगाएत बाकी शंघ संस्थाहरु पनि एस पर्कारका महिला पुरुषहरु लाई सहयोग गर्ने किसिमका कार्यक्रम नगरी स्वोच्छ नेपाली बनाउन अँघीसरु सके सम्मन छाडा र पस्शिमी गीत सङ्गीत लाई नबजाऊ जस्ता सुजाब दिएका छन् |
साथै नेपाली समाजको दुइ बर्ष को कार्यकाल समाप्त भएको र नव न्रिबाचन प्रक्रिया बाट नया कार्य समित चुनिने भएको
ले उक्त समारोहमा ५ सदस्यको न्रिबाचन समिति चुनिएको छ जसले नेपाली समाज ओमानको लागि नब कार्यसमिति चयन गर्ने छ गोबिन्द गुरुङले आफुलाई माँया गरेको र नेपाली समाजलाई आगामीदिनहरु पनि येस्तै माँया गरी रहन को लागि प्राथाना गर्दै ओमान स्थित नेपाली शंघ संस्था हरुलाई आपसमा मिलेरनै कामगरेमा नेपाली हरु को भलो हुने पिडित नेपालीहरुलाई मद्दतगर्न सजिलोहुने जानकारीदिए र आफु नेपाली समाजको अध्यक्ष नरहेपनि नेपालीहरुको सेबागर्न का लागी सधै तयार रहेको जनाउंदै ओमानका नेपालीहरु लाई धन्यावाद दिए |