कृष्ण खनाल
अखाँटा-यूएई डेस्क-बुटवल ५ वैशाख-नया बर्ष वि.स.२०६८को सुरुवात संगै यस क्षेत्रमा रहेका घरधनीहरुले धमाधम भाडा बढाउन थालेका छन ।
विगतका बर्षरुमा आर्थिक बर्षो सुरुवातमा घर धनीहरुले घरभाडा बढाउने गरेको भएपनी अहिले विना कारण मनोमानीरुपमा भाडा बर्ढाईरहेका छन ।
घरधनीहरुले न्युनतम २ सय देखि ५ सय सम्म भाडा बढाउने गरेका छन । जसको कारण रुपन्देही जिल्लाभन्दा वाहिरी जिल्लाबाट अध्यायनको सिलसिलमा अथवा कुनै पेशा तथा व्यवसायमा लागेर बुटवलमा डेरा गरी वस्दै गर्दे आएका विगतको मानिसहरुले चर्को घरभाडा तिर्न वाध्य छन ।
भाडामा वस्ने मानिसहरुको लागी कुनै पनी थप सेवा तथा सुविधा मा वृद्धि नगरीकघरभाडा बर्ढाईरहेका छन । यसरी घरधनीहरुले घरभाडा बढाउदै गएको भएपनी घरधनीहरुले घरवाहल कर तिर्ने गरेको पाईएको छैन । खासगरी वाहालकर को रुपमा बुटवल नगरपालीकादले २ प्रतिसत तथा राजश्व कार्यालयलले १० प्रतिशत कर असुल्ने गरेको भए पनी त्यो पर्ुण्ारुपमा कार्यनयन भएको पाईएको छैन । यसरी घरवेटीहरुले विभिन्न नाममा भाडा बढाउदै लैजाने भए पनी कर नतिरेर लाखौको राजश्व छल्ले गरेका छन । खासगरी नगपालीकासंग एकिन तथ्याङ्क नभएको कारण नगपालीकाले लाखौ बरावरको राजश्व गुमाउनु परेको छ ।
बुटवल नगरपालीका का योजना अधिकृत विजय देव भर्ुर्तेलले आफुहरुसंग एकिन डाटा नभएको कारण वाहालकर असुल गर्न गाहृा्रे भएको बताए । उनले भने – घरवेटिहरुले घरभाडामा दिदा मानिसहरु बस्ने समय निश्चित समय नहुने भएको कारण तथ्याङ संकलनमा गा्रहो परेको छ । अधिकृत भर्ुर्तेका अनुसार बुटवल नगरपालीकाले गत आर्थिक वर्ष २०६६र६८मा जम्मा साढे १७ लाख वरावरको राजश्व संकलन गरेको छ । बुटवल ९ दिपनगरमा चार ओटा कोठा भाडामा दिएकी सिता गैरेले आफुले घरजग्गाको कर तिरेको भए पनी छुटै रुपमा घरवाहाल कर भनेर नतिरेको बताईन । त्यस्तै बुटवलको शिवनगरमा करिव तिन दर्जनकोठाहरु भाडामा दिएका वालकृष्ण भुषालले आफुले जम्मा चार पा



