स्यांग्जा सहयोग समाज, यूएईले वनभोज कार्यक्रम आयोजना गर्ने

– विरही रिजाल

 

२१  अप्रिल २०११ अबुधाबी |  स्यांग्जा सहयोग समाज, यूएईले नयाँ वर्ष वि.सं. २०६८ को शुभ अवसर पारेर आगामी २९ अप्रिल २०११ शुक्रवारका दिन शुभकामना आदानप्रदान तथा  स्यांग्जाबासीहरुको भेटघाटका साथमा वनभोज कार्यक्रम समेत गर्ने जनाएको छ | 


सो समाजका अध्यक्ष तथा सचिव द्वय क्रमश: चन्द्र रोकाहा र राजु पाण्डेका अनुसार वनभोज कार्यक्रम दुबई र शारजाह सिमानामा पर्ने  मम्जार पार्कमा दिनको ठीक १०. बजेदेखि शुरु हुने पनि बताएका छन् |  वनभोज कार्यक्रममा सहभागी हुन चाहनेले प्रतिव्यक्ति दिर्हाम्स ४० का दरले रकम जम्मा गरी आ-आफ्नो पायकमा पर्ने निम्न व्यक्तिहरुसंग सम्पर्क गर्न पनि आयोजकका तर्फबाट सबैलाई अनुरोध गरेका छन् |

 

आयोजक टीम भूपति न्यौपाने  (०५५८५१९६९१) कुल क्षेत्री (०५५६०३७१२५) एकेन्द्र थापा  (०५०२६१५१८२) कृष्ण न्यौपाने (०५५५६४८७८८) रामचन्द्र परियार (0556551853) यमलाल पंगेनी (०५५६७८२१८५) अबुधाबीका लागि लेखनाथ न्यौपाने (०५०७०६०४७८)  नारायण प्रसाद डुम्रे (०५०२३८४८०३) र गिरधारी रिजाल  (०५५९७३५३४३) अलऐनका लागि नारायण लम्साल (०५०४७९४५४६) र रुद्रमणि  भट्टराई  (०५०६६५२३१२)   दुबईका लागि सूर्य पान्डेय (०५५६९१०६१४) र नारायण पान्डेय  (०५५४०५२०४९) शारजाहका लागि बेग बहादुर अधिकारी (०५५९१७६६३५) दिल बहादुर रोकाहा (०५५२२९९०३५) मदन केसी (०५५९०१९३०२)  र खेम गुरुङ (०५५१७०९७८८) अजमानका लागि  मिलन गुरुङ (०५०६३५६१२२)  र बेद प्रकाश पोख्रेल (०५५६०२१७९०)  संग सम्पर्क गर्न अनुरोध गरिएको छ भने विस्तृत जानकारीको लागि  चन्द्र रोकाहाको मोबाइल नं  ०५५९५३११५० र   राजु पान्डेयको   मोबाइल नं  ०५५९८६५१४३ मा सम्पर्क राख्न अनुरोध गरिएको छ |