– कृष्ण खनाल
बुटवल ३१ वैशाख – आपको सिजन सुरु भएपछी अहिले रुपन्देहीको भैरहवा नाकाबाट दैनिक १० देखि १२ टन आप आयात हुने गरेको छ।नेपालमा उत्पादन भएको आप अझै बजारमा नआएको कारण अहिले नेपाली आपको बजारमा भारतीय आपले आगेटेको हो।नेपाल मा फलेका आपहरु अझै नपाकीसकेको कारण तथा बजारमा अहिले नेपालमा उत्पादन भएका आप पाईने गरेको छैन।
बजारमा आपको सिजन सुरु भएयता फलफुल पसल तथा सामान्य ठेलामा समेत आपको व्यापार गर्ने गरेको पाईएको छ ।
विगतको बर्षा भन्दा आपको मुल्य बढेको कारण आपको आयात तथा व्यापारमा आंसिक रुपमा कमि आएको आ