लायन्स क्लव अफ लुम्बिनिद्वारा बराह आधारभुत  बिद्यालय भुमिकास्थान-१० धन्चौरमा न्यानो कपडा , झोला तथा स्टेसनरि सामग्री  बितरण (तस्बिर सहित) 

 

-सागर परीयार,अर्घाखाँची । 

भुमिकास्थान – बराह आधारभुत बिद्यालय भुमिकास्थान नगरपालिका वडा न १० धन्चौरमा न्यानो कपडा ,झोला तथा स्टेसनरि सामग्री एक कर्यक्रमका बिच बितरण गरिएको छ ।

लायन्स क्लव अफ लुम्बिनिको आयोजनामा बिद्यालयका ४२ जना बिद्यर्थिहरुलाई समान बितरण गरिएको पुर्व शिक्षक घनस्याम खनालले जानकारि दिनु भयो ।

May be an image of 4 people, hospital and text

बिभिन्न ठाउहरुमा यस्ता खालका कार्यक्रम गर्दै आएको उक्त क्लबले पहिलो पट्क यस स्कुलमा बिद्यार्थिहरुलाई चाहिने अबस्यक सामान बितरण गरेकोमा कार्यक्रम का प्रमुख अतिथि वडा अध्यक्ष खगेस्वर पन्थि ले क्लब लाई धन्यवाद ब्यक्त गर्नु भयो ।

May be an image of 6 people and hospital

कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष खगेस्वर पन्थि , बिसिस्ट अतिथि क्लबका लुम्बिनि प्रदेश अध्यक्ष इस्वरि खनाल , क्लबका पाणिनि गाउपालिका पुर्व अध्यक्ष तारा पोख्रेल, बर्तमान अध्यक्ष अर्जुन पोख्रेल लगायतको उपस्थिति रहेको जनाइएको छ ।

images

May be an image of 11 people

कार्यक्रम बिद्यालय ब्यबस्थापन अध्यक्ष ठाकुर प्रसाद खनालको अध्यक्षता ,प्रधानध्यापक बैकुन्ठ घिमिरेको स्वागत मन्तव्य र लायन्स क्लब अफ लुम्बिनिका उपाध्यक्ष कृस्ण प्रसाद अधिकारिको सन्चालनमा सम्पन भएको हो ।

images

May be an image of 9 people and tree

साथै उक्त समारोहमा पुर्व शिक्षक घनस्याम खनाल , अमृता पौडेल, गङग्गा प्रसाद भुसाल लगायत लाई बिदाई गरिएको हो ।

images

 

May be an image of 1 person, hospital and text

May be an image of 6 people

Nepal life insurance

 अन्य समाचारहरु