युएईमा सुगम पोख्रेलका दुई दिन सम्म कन्सर्ट हुँदै

– उमाकान्त पाण्डे  “गाउले”  र जेपी सापकोटा
नेपाली पप गायक सुगम पोख्रेलका दुई दिन सम्म सास्कृतिक कार्यक्रम हुने भएका छन।पप एन्ड रक म्यूजिक पारखीहरुकोलागि एडभान्स ग्रुपको सहयोगमा जी २१ ले आउँदो विहिवार बेलुकी (२ जुन) अबुधावीको फुडलैंण्डमा र शुक्रवार वेलुकी दुबईमा कन्सर्टको आयोजना गर्ने भएको हो।’मेरो एउटा साथी छ,सबै भन्दा माथि छ’