दिपक जिसी- भारत नयाँ दिल्ही
यूएई डेस्क -प्रवासी अर्घखांची सहकारी समूह
भारतको प्रथम वार्षिक उत्सव भब्य रुपमा मनाउने भएको छ। समुहको संचालक समितिको
सम्पन्न बैठकले आगामी १० जुलाई – २०११ का दिन भब्य रुपमा प्रथम बार्षिक उत्सब
मनाउने घोषणा गरेको हो।
वार्षिक उत्सवको अवसरमा बिशेष सास्कृतिक कार्यक्रम
समेत रहेको समाचारमा जनाइएको छ।
सस्थाले अर्घाखाँची बाहेक अन्य जील्लालाई समेत
समेटी ऋण उपलब्ध गराउने बिषयमा समेत यस् बिषयमा छलफल गरीने जनाइएको छ।
एंड्रयूज गंज हुनेछ।
सदस्य लाई समेत बिशेष ब्यबस्था गरिने जनाएको छ।
हिसाब किताब पारदर्शी ढंग मा प्रस्तुत गरिने छ।



