-खगेन्द्र अवस्थी
बैतडी – बैतडीको दक्षिणी विशालपुरमा बिहीबार साँझ एक बालकलाई बाघले खाएको छ ।
विशालपुर-२ धौलगाडाका मानबहादुर चन्दका डेढ वर्षीय छोरा केशव चन्दलाई साझ साढे सात
बजेतिर घर आगनमै बाघले खाएको स्थानीयले बताएका छन ।
एक वर्षयता बिशालपुरामा तीन
बालकलाई बाघले खाएको छ ।



