– कृष्ण खनाल
बुटवल १२ असार । मोफसलको राजधानी मनिने बुटवलबाट आईतवार देखि स्वाधिन साप्ताहिक नामका प्रत्रिका निस्कीएको छ ।
आईतवार एक कार्यक्रम विच रक्षामन्त्री विष्णु पौडेलले पत्रिकाको विमोचन गरेका थिए । प्रकासन तथा प्रधानसम्पादक डि।आर।घिमीरे रेहको पत्रिका २४ पृष्टको रहको छ ।
रंगिनकलेवरमा प्रकासन सुरु गरीएको पत्रिका ले राष्ट्रिय स्वाधिनताका लागी पहरेदार भुमिका खेल्ने जनाएको छ ।



