बुटबलमा महिला मृत अवस्थामा फेला

– कृष्ण खनाल

बुटवल ८ साउन । बुटवलको -१३ कालिकानगरमा एक महिलाको सव सेफ्टी ट्याङकीमा भेटिएको छ ।

वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरिक्षक भोजदेव खतिवडाका अनुसार मृतक महिलाको सनाखत हुन सकेको छैन । अनसन्धानको काम अगाडी बढिरहेको र सोधपुछका लागी घर भाडामा बस्ने मानिसहरु संग सोधपुछ गरिएको प्रहरीको भनाई छ । मृतक महिलाको सव पोष्टमार्टनका लागी लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ  ।

अन्य समाचारहरु