काठमाण्डौ बाट नारायणगढ तर्फ आउदै गरेको ना २ ख ८७५३ नंम्बरको ट्रक अघि बिहान त्रिशुली नदिमा खसेको हो । ट्रकका सवार ५ मध्ये ३ जना शकुशल रहेको प्रहरीले जनाएको छ । २ जना बेपत्ता भएको इलका प्रहरी कार्यलय मुग्लीडले जनाएको छ । बेपत्ताहुनेको खोजी कार्यभइरहेको पनि प्रहरीले जनाएको छ । ट्रक सडकबाट करिब १ सय ५० मिटर तल खसेको थियो ।



