प्रसंग गैरआवासीय नेपाली संघ (एनआरएन) नेदर्ल्याण्डस् को नजिकिदै गरेको अधिवेशनको लहर चर्चा-परिचर्चा, बिचार -बिमर्श सहमती-बिमती, राम्रा-नराम्रा, ठीक-बेठीक, अनी “कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बिचार” भनेझै ब्यक्तिपिच्छे आउने राम्रा नराम्रा बिचार र प्रसँगबाट म अछुतो रहन सकिन ।
“देश खाइ सेष” हुनु भएका मेरा आदरणिय साथीहरु “मेरो गोरुको बार्है टक्का