काभ्रेमा सर्पले टोकेर एक बुद्धाको मृत्यु

काभ्रे  – काभ्रेमा सर्पले टोकेर उपचार गराइरहेका एक बुद्धाको आइतवार मृत्यु भएको छ ।

कोशीपारीस्थित गोठपानी-२ का ५५ वर्षीय राम पौडेलको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको स्थानीय टुक प्रसाद गौतमले जानकारी दिए ।

घाँस काट्न वारीमा जाँदा सर्पले पौडेललाई टोकेको थियो ।

अन्य समाचारहरु