




‘भुमिकास्थान सम्पर्क समिती अर्घाखाची युएइ को प्रथम अधिबेसन सफलता पुर्बक सम्पन्न भएको छ।


सन २०२५ जुन १५ आइतबारको दिन युएइको दुबइ सहरमा रहेको बलिवुड रेस्टुरेन्टको सभाहलमा भुमिकास्थान बाट युएइमा गइ विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरु लाई एकताबद्द गरि सामाजिक काममा योगदान दिन पर्छ भन्ने भावना जागृत गराउदै यहाँ आइपर्ने बिभिन्न समस्याहरुमा मिलेर समाधान गर्ने उदेस्य राखी यो सस्थाको प्रथम अधिबेसन सम्पन्न भएको छ।प्रथम अधिबेसन बैद्दिक सनातन पुर्बिय दर्सन अनुसार पन्डितहरुबाट स्वस्तिक बाचन सहित दिप प्रज्वलन गरि सुरुवात गरिएको थियो।

भुमिकास्थानबासिको उलेख्य सहभागित रहेको प्रथम अधिबेसनमा कार्यक्रम सन्चालन बिजय राना र पार्बता मल्लले गर्नुभएको थियो भने अधक्ष्यता कृष्ण भुसालले गर्नुभएको थियो। प्रथम अधिबेसनमा प्रमुख अतिथिको रुपमा बरिस्ठ समाजसेबी तथा अर्घाखाची सम्पर्क समितिका अधक्ष्य जेपि पोख्रेल हुनुहुन्थ्यो।कार्यक्रममा चिरन के.सी ले स्वागत मनतब्य राख्नुभएको थियो, अर्घाखाची सम्पर्क समितिका प्रमुख सल्लाहकार चिरन आचार्य, महासचिब अमित पाण्डे, महिला सल्लाहकार शृजना केसि, लगायत हुनु हुन्थ्यो।

अधिबेसन सफल पार्न विभिन्न समितिमा रहेर नारायण भाट चिरन केसी, हिमेन्द्र क्षेत्री, बिश्णु खडका, दिपक शाह ठकुरी, रामु श्रेस्ठ, निरज भुसालले बिशेष भुमिका खेल्नु भएको थियो।


साथै अधिबेसनमा विभिन्न ब्यक्तिहरुले आफ्ना भनाइ राख्नुभएको थियो। भनाइ राख्नेहरुमा प्रमुख अतिथि जेपि पोख्रेल चिरन आचार्य, अमित पान्डे, शृजना केसि, नारायण भाट चिरन केसि, हिमेन्द्र क्षेत्री, भिम केसी, लगायत हुनु हुन्थ्यो।


प्रमुख अतिथिको रुपमा आफ्नो भनाइ राख्दै जेपि पोख्रेल ज्युले अर्घाखाची सम्पर्क समितिमा भुमिकास्थानका सहकर्मिहरुको महत्वपुर्ण हात रहेको र आगामी दिनमा हामी बिच सामाजिक कामहरुमा अझ बलियो सहकार्य हुनेछ भन्नेमा दृद्द बिस्वास राख्नु भएको थियो। यस कार्यक्रम को प्रसंसा गर्दै भुमिकास्थान नगरपालिकाका नगर प्रमुख झबिलाल थापाले यस भुमिकास्थान सम्पर्क समिती युएईलाई बधाई साथै शुभकामना सन्देश दिनुभएको छ ,
भुमिकास्थान सम्पर्क समिती अर्घाखाची युएइ को निर्वाचित कार्य समिति यस प्रकार छ।
अध्यक्ष दिपक शाह ठकुरी
बारिस्ठ उपाध्यक्ष निरज भूसाल
उपादक्ष्य ओम के सि
महिला उपाध्यक्ष पार्वता मल्ल
उपाध्यक्ष राकेश रायमाझी
“। हरिलाल रायमाझी
“। अनु शर्मा
“। बिजय रानाभाट
“। जीवन खनाल
महासचिव भीम के सि
सचिव हरि राउत हरि भण्डारी
कोषाध्यक्ष रामु श्रेष्ठ
स कोषाध्यक्ष रीता बँजाड़े
प्रवक्ता नवराज सिंह
सदस्यहरु
तुलसा खनाल,कृष्ण गमाल,कमल खनाल,गंगा के सि,राहुल खनाल,नरेश भाट,जूना पन्थी,आकाश भूसाल,खिम प्रसाद शर्मा,अरुण शर्मा,अनिल गैरे,मीना बँजाड़े,बिमल पौडेल,सुदन पाण्डे,सूरज रेग्मी,कमल गैरे?चक्रपाणि गैरे,धुर्ब गैरे,मधु भूसाल बेलबासे,भरत के सि,प्रियंका श्रेष्ठ,पम्फा सिंह,सुनीता पौडेल,श्रीजना ओली र विष्णु कुमारिघिमिरे हुनुहुन्छ।




