बझाङ्गवाट आएका ओखेडा विश्वविद्यालय बन्दका कारण भारत जान नसकेपछि ५ जना साथीसहित राजधानी होटलमा बास बसेका थिए। प्रहरीले ओखेडाको शव पोर्ष्टमाटमका लागि महाकाली अञ्चल अस्पताल लगेको छ।
घट्नाको अनुसन्धान गर्न ओखेडासँगै बास बसेका चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक गोविन्द आचार्यले बताए।
रगताम्य अवस्थामा उनको शव फेला परेपछि प्रहरीले ओखेडाका सहकर्मीलाई नियन्त्रणमा लिएको हो। होटलको छतबाट आफैँ खसेको वा अरुले खसालेकोबारे प्रहरीले अनुसन्धान थालेको छ।



