प्रेस वक्तव्य

प्रेस वक्तव्य


अर्घाखाँची जिल्ला सिद्धधारा गाविस. वार्ड नं. ९ निवासी म विमल भुसाल सन २००८ देखि  कतार नेपाली एकता समाजमा काम गर्दै आउँने क्रमको बीचमा कथित समानन्तर समितिको भ्रममा परी इकाई कमिटीमा काम गरेको थिए । हाल कथित समानन्तर समितिका केही व्यक्ति जनप्रगतिशिल माचमा विलिन भएको छ । उनिहरुको असली भ्रमबाट म स्पष्ट भएको हुँदा कतार नेपाली एकता समाज संग भएको सम्पर्क विहिनताको अवस्थाबाट मुक्त हुँदै कतार नेपाली एकता समाजमा पुन अवद्ध भएर काम गर्ने प्रतिवद्धता व्याक्त गर्दछु । साथै भ्रम वस अलमलमा पर्नु भएका सम्पूर्ण कार्यकर्ता साथीहरुलाई कतार नेपाली एकता समाजमा समावेस हुन हार्दिक आव्हान गर्दछु ।


विमल भुसाल