दाङको तुलसीपुरमा अनुमतिविनाको मेडिकलमा गर्भपतन गराउँदा ३३ वर्षीया गर्भवतीको मृत्यु

– गजेन्द्र बोहरा

 

दाङ – दाङको तुलसीपुरमा गर्भपतनका लागि अनुमति नै नपाएको एक निजी मेडिकलमा असुरक्षित गर्भपतन गराउने क्रममा दाङमा एक महिलाको ज्यान गएको छ। तुलसीपुर बजारमा रहेको अन्नपूर्ण मेडिकलमा गर्भपतन गराउने क्रममा दाङ टरिगाउँ गाविस

अन्य समाचारहरु