दोहा जदीतमा थापा

कतार नेपाली एकता समाजको दोहा एरीया अन्तरगत रहनेगरी गोबीन्द थापाको पहल र केन्द्रीय सचिब टुकनाथ शर्माको बिषेश उपस्थितिमा  अगष्ट १९ गतेका दीन दोहा जदीत ईकाई समिति गठन गरिएको छ ।

 

जसमा निम्न पदाघिकारीहरु छन ।सभापति गोबिन्द थापा उपसभापति बिमल भुसाल सचिब सुबर्ण थापा कोषाअध्यक्ष शिब कुमार मल्ल सदस्यहरु ब्ााबु राम सापकोटा र सानु गुरुङ्ग रहन भएको छ ।