जाजरकोट – जाजरकोट जिल्लाको भुर -४ बुरुङ्गेमा खोलाले बगाएर एक किशोरीको मृत्यु भएको छ । १९ वर्र्षीया देवी खड्काको स्थानीय बुरुङ्गे खोलामा बगेर ज्यान गएको हो ।
पसलबाट सामान बोकेर खोला तर्ने क्रममा खड्काको मृत्यु भएको स्थानीय लालबहादुर कार्कीले बताए ।