पोखरामा आज बिहान एक युवकको घाँटी रेटी हत्या गरिएको छ । कास्की प्रहरीका अनुसार फुलाकारीका २३ वर्षयि मिलन गुरुङ आपफ्नै घरमा सुतिरहेको मृत फेला परेका हुन् ।
उनको घाँटीमा धारिलो हतियार प्रहरी गरी हत्या गरिएको प्रहरीले बताएको छ । पारिवारिक स्रोतका आनुसार शंकास्पद गतिविधि भएको शंकामा हेर्न जाँदा उनको शव रगतले लत्पत्तिएको अवस्थामा ओछ्यानमै फेला परेको थियो । प्रहरीले घटनाबारे थप छानविन थालिएको जनाएको छ ।