यूएईमा कार्यरत नेपाली इन्जिनियर्सहरुको सन्जाल नीर्माण गरिने

– अर्जुन दाहाल 
१८ सेप्टेम्बर, २०११, – संयुक्त अरबर् इमिरेटस – यूएईमा कार्यरत नेपाली ईन्जीनियर्सहरुले एक सञ्जाल निर्माण गर्ने भएका छन् । 
गत ३० अगस्त २०११ मा बर दुबइमा नेप्लिज मुस्लिम फोरम फर कल्चर एण्ड डेभलपमेन्ट संस्थाले आयोजना गरेकोर् इद मिलन कार्यक्रमको अवसरमार् इन्जिजियर्स सुधिर सिंहको संयोजकत्वमा यर्ूर्एइमा कार्यरत नेपालर्ीर् इन्जिनियर्सहरूको एक भेला सम्पन्न भएको थियो । 
सो भेलामा मोहम्मद आयुव, साकिर अलि, मुसिर अहमद, मोहम्मद अफ्जल हुसैंन, फैजल हुसैन, कमल अशरफ लगाएतका एक दर्जनर् इन्जिनियर्सहरूको सहभागिता रहेको थियो । कार्यक्रमका संयोजकर् इ. सिंहले यूएईमा कार्यरत नेपाली इन्जिनियर्सहरु बिच भाइचाराको सम्बन्ध विस्तार गर्ने, एक आपसमा पर्न सक्ने समस्याको समाधान खोजी गरी समस्या समाधान गर्नु, नयाँ अवसरको खोजी गर्नुका साथै नेपालको विकासमा समेत टेवा पुर्‍याउन विशेष मद्दत पुग्ने बताउनु भएको छ । उहाँले सो सञ्जाललाई नेपालर् इन्जिनियर्स एसोसियसनबाट मान्यता प्रदान गर्न समेत पहल गर्ने जनाउनु भयो । 
कार्यक्रममका सञ्चालक इ. मोहम्मद अयुबले यूएईमा लगभग १०० भन्दा बढी नेपाली इन्जिनियर्सहरु विभिन्न क्षेत्रमा कार्यरत रहेकाले उनीहरूलाई एउटै छाता मुनी ऐक्यबद्धता गर्न एउटा सञ्जाल निर्माण गर्नु आवश्यकता रहेको बताउनु भयो । आगामी सेप्टेम्बर ३० तारिख बरदर्ुबई स्थित अरब उडुपी रेस्टुरेन्टमा यूएउमा  कार्यरत नेपालीहरूको बृहत भेला हुने बताउँदै  इ. आयुबले यूएईमा  कार्यरत सम्पूर्ण नेपाली इन्जिनियर्सहरूलाई उपस्थितीकोलागि आब्हान गर्नु भएको छ ।