झापाको केर्खा रतुवामाई वृक्षारोपण आयोजनाका कर्मचारी घुस लिदा लिदै रङ्गे हात पक्राउ परेका छन् ।
आयोजनाको लागि काठ खरिद गर्दा कर्मचारी श्याम बिहारीले खगेन्द्र बाराकोटीसँग तीन हजार घुस लिएका थिए ।
यूवा संघको पहलमा घुस लिने बिहारीलाई प्रहरीको जिम्मा लगाइएको छ ।