दशैलाई देउता भारतबाट

– कृष्ण खनाल 
बुटवल १० असोज – दसैका समयमा रुपन्देहीमा  हुने सामुहिक दर्ुगा पुजा समारोहका लागी माता भवानी सहीत अन्य देबी देबताका मुतिर्हरु भारतबाट ल्याईने गरेको पाईएको छ ।
बुटवलल र यस आसपासमा नेपालीमा मर्ुर्ति बनाउने कारिगाढको अभाव तथा बढि खर्चिलो हुने भएको कारण मर्ुर्ति भारतबाट आयात गरिने स्थानियले बताएका छन । बुटवलमा कालिकानगर ,हिलपार्क नजिक ,बुटवलको गल्लाामन्डी लगाएतका स्थानहरुमा मर्ुर्ति राखीने गरेका छन ।  बुटवलको  गल्लामन्डी मा दर्ुगा पुजा नवयुवा समितीको अगुवाईमा स्थापाना गरिएको मर्ुर्ति भारतबाट ल्याइएको समितीका अध्यक्ष दर्ुर्गेस कानु ले बताए । 
उनले नेपालमा दर्ुगाको मर्ुर्ति सजिलै संग  नपाईने तथा पाईएमा पनी महङ्गो पर्ने भएको कारण भारतबाट ल्याईने गरेको जनाकारी दिए । उनका अनुसार नेपालमा निर्माण भएका मर्ुर्तिहरुको तुलनामा भारतमा निर्माण भएका मर्ुर्तिहरु सस्तातो पर्ने गरेको छ । 
उनले दर्ुगा भवानीको मर्ुर्ति २५ हजार भारतिय रुपैया तथा नेपाली ४० हजार रुपैया खर्च गरेर भारतको नैतुनहवाबाट ल्याइएको समेत जानकारी दिए । 
विगत २० बर्षपहिला देखि नै  परम्परागत रुपमा मर्ुर्ति राखेर पुजा आज गर्ने गरेको  समितीका कोषाध्यक्ष राम चन्द्र गुप्ताले जनाकारी  दिए । विगत लामो समय पहिला देखी नै  मर्ुर्ति गल्ला मन्डीको चोकमा पुजा आजा गर्दे आएका बताउदै उनले परम्परालाई जागाउनकालागी भारतबाट मर्ुर्ति खरिद गरेर ल्याउने गरेको समेत जनकारी दिए । उनले भने -‘पर्ुखाहरुले गरिआएको यो परम्परालाइै हामिले पनी निरन्तरता दिएका हौ । गल्ला मन्डीमा मात्र होई बुटवल र यस आसपासका विभिन्न चोकहरुमा राखिने मर्ुर्ति अधिकांस भारतबाट नै  ल्याउने गरिएको छ । 
२२ जनाको समुह समेत बनाएका उनीहरुले दशैको सष्टि  र सम्तमीको दिनमा विशेष प्रकारको झाक्रिृ समेत पर््रदशन गरिने तयारी रहेकोे बताए । त्यस्तै अष्टमीको दिन करिव ५ देखी ६ सय जनलाई विभिन्न परिकार हरुको भण्डारा खुवाउने समेत कार्यक्रम रहेको छ । ४ देखी ५ लाख रुपैया खर्च लाग्ने समितीको भनाई रहेको छ । भारतमा निर्माण हुने मर्ुर्ति भारतको तुलनामा गुणस्तरीय तथा मेहिनेत बढि लाग्ने गरेको कारण महङ्गो हुने गरेको मर्ुर्ति कारगढहरुको भनाई रहेको छ । उनले भारतमा निर्माण हुने मर्ुर्तिहरु निर्माणका लागी विभिन्न श्रोत र साधनहरुको प्रयोग गरेर निर्माणगरिने हुदा लागत कम हुने तथा नेपाल मिहिनेत तथा परिश्रम धेरै लाग्ने हुदा महङ्गो पर्ने गरेका छन।

अन्य समाचारहरु