सिन्धुपाल्चोक – प्रहरीले काठमाडौबाट खासा जान लागेको अवस्थामा दुई लाख ३५ हजार अमेरिकी डलर बरामद गरेको छ ।
तातोपानी सिमा प्रहरीचौकीले नियमित चेकजांजका क्रममा रा १ प ३२० नम्बरको गाडिमा उक्त रकम फेला पारेको त्यहां रहेका इ-कान्तिपुरकर्मी ऋषिराम पौडेल जानकारी दिएका छन् ।
कुन गाडिमा के कती जनालाई पक्राउ गरेको छ विवरण खुल्न सकेको छैन भने गाडिका चालकलाई भने नियन्त्रण गरिएको प्रहरीले जनाएको छ ।



