बुटवलबाट बाग्लुङको हटिया जाँदै गरेको जिप ग्वादी ५ याङ्दी खोलामा दुर्घटना हुँदा तीन जनाको मृत्यु

– घनश्याम गौतम

 

गुल्मी  – बुटवलबाट बाग्लुङको हटिया जाँदै गरेको जिप आइतवार ग्वादी ५ याङ्दी खोलामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । घटनामा ८ घाइते भएका छन् ।

रिडी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेणीमहादेव पौडेलका अनुसार ध १ ज १९१ नम्बरको जिप दुर्घटनामा बाग्लुङ्ग रिघा ९ का शेरबहादुर काउछाको मृत्यु भएको हो । घाइते काउछाको रिडी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार गराइ हरेका बाग्लुङ्कै गलकोट

अन्य समाचारहरु