लुम्बिनी गौतम बुद्ध चेरिटेबल ट्रस्ट नया दिल्ली को आयोजन मा हुन गई रहे को” नेपाल-भारत सास्किर्तिक मैत्री महत्सब -२०१२ ” उक्त कार्यक्रम मा नेपाल का चर्चित गायक राजू परियार दिल्ली आई पुगेका छन ।
राजू परियार पछिल्लो बर्ष पनी औने भने पनी बिभिन्न समस्या ले गर्दा आउन नपाया को मा दुःख ब्यक्त ग्रनु भयको थियो ।
लुम्बिनी गौतम बुद्ध चेरिटेबल का अदक्ष्य दीपक जीसी ले दियको जानकारी अनुसार राजू परियार पाहिले नौ आउने भन्ने पक्का हुदा हुदै पनी आम प्रबासी दर्सक हरु लाइ सरप्राइज गर्न को लागी हल सम्म आधिकारिक जानकारी न दियको बताऊ नु भय को छ ।
दर्सक हरु भने राजू परियार दिल्ली मा आयको खबर सुन्न साथ खुसी ले सीमा नागे को बताई रहे का छन ।
साथै अदक्ष्य दीपक जीसी ले दिल्ली मा बस्ने आम प्रबासी नेपाली हरु लाइ २६ जनवरी २०१२ मा हुन गई रहे को कार्यक्रम श्री निवास पूरी लाजपत नगर मा आई सहयोग गारी दिनु हना को लागी अनुरोध ग्रनु भयको छ ।