– प्रेम स्याङतान तामाङ
दोहा, कतार – राष्ट्रब्यापी मनाऔ ल्होछार पर्व नेपालीभनी गरौ गर्वू भन्ने मुलनाराका साथ नेपालप्रवासीतामाङसमाज दोहा कतारले २८४८ औं डुक ड्राईगन सोनमल्होछार पर्व जनवरी २०तारिख शुक्रवारकादिनगल्फप्याराडाइज होटलमा भब्यताका साथ सम्पन्नभएको छ । समाजका अध्यक्ष शंखलाल तामाङको अध्यक्षतामा सम्पन्न भएको ल्होछार कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली नियोगका नियोग प्रमुख डा. सूर्य नाथमिश्र रहेका थिए ।
प्रमुख धर्मगुरु थर्च लामा विशेष अतिथिमा नेपालप्रवासीआदीवासी जनजातीमहासंघकतारकाअध्यक्षमानवहादुर साँवालिम्वु रहेकाथिए ।द्धितियि उपाध्यक्ष रमि तामाङले उपस्थितसम्पूर्ण अतिथिहरुलाई स्वागत मन्तब्य दिईएकीथिईन् । उपस्थित सम्पूर्णलेअतिथिहरुले नेपालको राष्ट्रिय गानगाए पछि प्रमुख अतिथि विशेष अतिथि र अतिथिहरुवाटदिपप्रज्वलनगरि वुद्धको प्रतिमामाखादाअर्पण गरि कार्यक्रममको समुदघाटन गरिएकोथियो ।
त्यसपछितामाङ जातीको कला साँस्कृति झल्कने खालका झाँकीहरु लामा गुरु डम्फुरेहरु वोन्वो झाँकी सोली वोक्ने सगुनपोङ बुद्धको झण्डा र नेपाली झण्डा वोकेर झाँकीप्रदर्शन गरिएकोथियो । विदेशीहरुले पनिनिकै उत्साहजनक रुपमाअवलोकनगरिएकाथियो । नेपालप्रवासीतामाङ समाजका सहकोषाध्यक्षतथाल्होछार कार्यक्रमका संयोजक रोशन दोङ्ग तामाङले कार्यक्रमको वारेमा छोटो जानकारी गराईएकाथिए ।
नेपालीनियोगकानियोग प्रमुख डा।सुर्यनाथमिश्रको ४ वर्षे कार्यकाल समाप्तभएर नेपालफिर्ति हुन लागेको अवसर मातामाङ समाजले सोही ल्होछार कार्यक्रममा विशेष अतिथि नेपाल आदीवासी जनजाती महासंघ कतारका अध्यक्ष द्धारा सम्मान पत्रप्रदान गरि सम्मा नगरिएको थियो भने प्रमुख सल्लाहकार शुकवहादुर तामाङ र सभापतिशंखलाल तामाङद्धारा खादा ओढाई सम्मान गरेकाथिए । लामा गुरु थर्चलामाद्धारा तामाङ जातीहरुको नयाँवर्ष ल्होछारको वारेमाउपस्थित सम्पूर्णलाई जानकारी गराईएका थिए ।
ल्होछारको शुभकामनामन्तब्यदिनेहरुमानेपालप्रवासीमुस्लिम सेवा समाजकाअध्यक्षमाकसुद आलाम ब्यवसायीतथा समाजसेवीवद्री प्रसादपाण्डे मातृसंस्थाहरुको तर्फवाट थारुकल्याणकारी समाजकाअध्यक्ष ई। विद्यानन्दचौधरी एनआरएनआइसीसीका डेपुटी यूथकोअर्डिनेटरआशिस सेरचन नेपाल प्रवासी तामाङ समाजका प्रमुख सल्लाहका सुक वहादुर तामाङविशेष अतिथि नेपालआदीवासीजनजातीमहासंघ कतारकाअध्यक्षमानवहादुर साँवालिम्वु तामाङजातीहरुको नयाँवर्ष ल्होछारको अवसरमा सम्पूर्णलाई शुभकामना दिएका थिए ।

प्रमुख अतिथि नियोग प्रमुख डा.सूर्यनाथमिश्रले ल्होछारको शुभकामना िदंदै भने कतारमा कि्रयाशिल संस्था मध्य नेपाल प्रवासी तामाङ समाजपनि एक हो । विदेशमा रहेर पनिआफ्नो जातीको कला संस्कृतिधर्म जोगाउने कार्यमा सकृय भएर निरन्तर लागिएकोमा सवैतामाङ दाजुभाई तथा दिदीवहिनीहरुलाई नेपाली नियोगको तर्फवाट तथा ब्यक्तिगत तर्फवाट धन्यवाद तथा शुभकामना दिए । नियोगभनेको मुलुक रमुलुकवासीको हकहितको लागिखोलिएको हो । सम्पूर्ण नेपालीहरुलेनयाँआउने नियोग प्रमुखलाई पूर्ण निष्ठका साथ सल्लाह सहयोग गर्न पनिअनुरोध गरे । हाम्रो राष्ट्रमा उत्पादनको पर्याप्तमात्रमा सम्भावना छ तर लगानी गर्न नसक्नुका कारण राजनितिक अवस्थाकाकारणले गर्दा अहिले देशको यो अवस्था सृजनाभ एको बताए । सभापतिशं खलाल तामाङले उपस्थित प्रमुख अतिथि विशेष अतिथि र अतिथिहरुलाई २८४८ औं डुक सोनम ल्होछारको शुभकामन मन्तब्य पछि औपाचारिक कार्यक्रमको समापन भएको घोषण गरि दोस्रो साँस्कृतिक कार्यक्रम शुरु गरिएको थियो ।

सुजन गोले तामाङ र श्यामग्लान तामाङको स्वरमा तामाङ नृत्य सहितको स्वागतगीत फयाफुल्लाहोईफयाफुल्ला माकलाकारहरु विनोद सन्तोष कमान सुमन बलेन्द्र अनिता संगीतारेली विनाआदीकलाकाहरुको नृत्य प्रदर्शन गर्दे स्वागत गरेकाथिए । म्हेन्दोमायागीतमानृत्य गर्ने कलाकारहरुमा मोहनप्रकाश प्रदीप साल्मो माया र रविना रहेक थिए । नेपालवाट आएका अतिथि कलाकार रामवावु योाजनले आफ्ना निकै चर्चित राम्राराम्रागीतहरु पस्केर उपस्थितदर्शकहरुलाई मनोराजन प्रदान गरेकाथिए । स्थानिय चर्चित गायकहरु कुन्साङ्गवाईवा विपिनलिम्वु दर्शन नमस्ते लोक गायकवावुरामले लोक गीतगाएरदर्शकहरुलाई निकै मनोराजन दिएकाथिए । लाहुरे दाई खुकुरी भिरेको भन्ने वोलकोगीतमा सन्तोष र विना लैवरी म्हेन्दो च्याट्टैमा विनोद अनिता सन्तोषर संगीता हेलम्वुको बजारमा भन्नेकावोलको गीतमाउमेश हरी र सन्तोष रहेकाथिए। नश्रृष्टीको परी हौ तिमीमा सुमन र विना मायागरि किनिदिए बलिन्द्र रअनिता त्यसैगरी तामाङ भाषाको गीत तेरतोर ल्हालाह्रीन्हाङरी वोलमा संगीतालामा र रेलीको निकै आकार्षक रहेको थियो । लाहुरे म त सोल्टिना वोलकोगीतमाविनोद र अनितानाचु नाचु लाग्यो मलाईमा सरु लामाले नृत्य गरेकीथिईन् ।
अन्यअतिथिहरुमा नेपालप्रवासी मगर समाजका प्रमुख सल्लाहकार देव बहादुर राण मगरकिराँत याक्थुम चुम्लुङ भुपतिलिम्बु तमुबौद्ध सेवा समितिशाखाका उपाध्यक्षकृष्ण गुरुङ किराँत राई यायोख्खाकाअध्यक्षचन्द्र शेर राई थारुकल्याण कारिणीसभा कतार च्यप्टरका सभापति ई। विद्यानन्दचौधरीप्रवासीदराई समाजकाअध्यक्ष ज्ञानेन्द्र दराई प्रवासीभुजेल समाजका अध्यक्ष टंक भुजेल सुनवार सेवा सामाजका अध्यक्ष रामवहादुर सुनवार नेवापुचःकतारकाउपाध्यक्ष किसोरमहर्जननेपालएयरलाईन्सका कन्ट्रिमेनेजर विजयकि्रमशाह एनआरएन आइसीसीका डेपुटीयूथकोअर्डिनेटर आशिस सेरचन एनआरएन एनसीसीका अध्यक्ष अमृत गुरुङ्ग नेपालव्यावसायिसंघकतारकाअध्यक्ष राजिव डंगोल व्यावसायिहरुहिमालगिरी भिम घले रामकुमार श्रेष्ठ नरेन्द्रसेन ठकुरी कालमानवाईवा समाज सेवीधनमानतामाङफिल्मनिर्देशकभविन्द्र तामाङ लगायतविभिन्न सामाजिक संघसंस्थाकाप्रतिनिधिहरुनेपलाीदाजुभाई तथादिदीवहिरुलगायतविदेशीपाहनुहरुको निकै वाक्लो उपास्थिति रहेकोथियो । औपचारिक कार्यक्रमको संचालनमहासचिवमाईलातामाङले गरेकाथिएभनेसाँस्कृतिककार्यक्रमप्रथमउपाध्यक्षकुमार मोक्तानतामाङ र श्यामकुमार ग्लानतामाङले अत्यन्तैरोचकपूर्वक संचालन गरेकाथिए । <