– शालीकराम आचार्य ओमान मस्कट
ओमान नेपाली एकता समाजको चाहाना गरीब मजदुर तथा पिडीत नेपालीहरुको बीच दिनबदिन बडदै गयकोछ यसैको उदाहरण हो कुरुम एरीया समिती गत ०३, ०२ २०१२ का दिन ओमान नेपाली एकता समाज केन्द्रिय समिती अन्र्तगत कुरुम एरियाका मजदुरहरुको भेलागरीे ओमान नेपाली एकता समाज कुरुम एरिया समिती गठन गरीयकोछ कुरुम एरियाका मजदुर नेपालीको चाहाना तथा केन्द्रिय सदस्य भानिस्वर जैसीको बिषेस पहलमा उक्त्त भेलाको आयोजना गरियको थियो ।
दुर्गा प्रशाद ढकालको अध्यक्षता तथा केन्द्रिय सचिब धन बहादुर क्षेत्रीको सन्चालन रहेको भेलाका अथितीहरुमा अन्तराष्ट्रिय नेपाली एकता समाजका केन्द्रिय सदस्य तथा ओमान नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष सोभा कान्त लामिछाने रक्तिम सास्कृतिक परिवार ओमानकी उपाध्यक्षमा तील कुमारी र्काकी रहेका थीय ।
ओामन नेपाली एकता समाज कुरुम एरीया समितिका नवनिर्बाचीत पदाधीकारीहरु यसपर्कार रहेकाछन अध्यक्षमा दुर्गा ढकाल र्निबीरोध चएन भएकाछन उपाध्यक्षमा जमुना अधिकारी रहेकीछन सचिवमा मन गाहा सह सचिब तुल्सीराम भुर्तेल कोशाध्यक्षमा तुल्सी कंडेल छन भने सदस्यहरुमा अनीता सापकोटा गिता भन्डारी निम लाल खनाल असोक के।सी। स्याम कंडेल डिलाराम खनाल लोकेन्द्र बोगटी रामलाल पौडेल हेमलाल चालीसे अमर बहादुर परियार रहेकाछन एसै गरी सल्लाहाकार गोबिन्द अधिकारी रहेको ऊत्त समीतीमा दुई जना बैकल्पिक सदस्यहरुमा मन्जुं बानिया तथा प्रकाश थापा रहेकाछन ।
ओमान नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष भोभा कान्त लामिछानेले नव कार्यसमीतीलाई सुकामना ज्ञापन गर्दै ओमान नेपाली एकता समाजको गहना भनेको अनुसासन रहेको जानकारी गराउदै सम्पुण कार्यकत्र्ताहरु ले अनुसासनको पालना गर्नुपर्ने जनाएकाथिए ।
नव निर्बाचीत समिती लाई रक्तिम संास्कृतिक परिवार ओमानकी उपाध्यक्षमा तील कुमारी र्काकी केन्द्रिय महासचिव सालीकराम आचार्य केन्द्रिय सचिब धन बहादुर क्षेत्री केन्द्रिय कोशाध्यक्ष बिष्णु अर्याल केन्द्रिय सह सचिव शिबलाल गिरी लगायत एरीया समितिका अध्यक्ष सचिव तथा सम्पुण नेपाली एकता समाजका सदस्यहरुले सुभकामना ज्ञापन गरेकाछन ।