यहि आउदो फेब्रवरी २४ शुक्रवारका दिन मगर संघ युएईले ३०औं मगर दिवस भव्य रुपमा मनाउने तयारी गरिरहेको छ गत वर्षहरुमा झैं मनाउने भए पनि यसपाली अझैं व्हत तरिकाले मनाउने भएको हो ।
नेपालवाट वहुचर्चित ख्यातिप्राप्त सुरिला स्वरका धनी लोकदोहोरी प्रेमीहरुको मनको ढुकढुकी गायिका मुना थापा मगर र नेपाल टेलिभिजनवाट प्रसारण हुने घम्सा घम्सीका प्रस्तोता गायक दिपसागर आले मगरको उपस्थितीले अतिनै रोमााचक हुने देखिन्छ भने याहांका स्थानिय कलाकारहरुले पनि मगर समुदायहरुका आफनैे संस्कृति रितीरिवाज मौलिकता झल्किने खालका सालैजो कौरा सौरठि र हुर्रा जस्ता आदि नाचहरु प्नि प्रस्तुत गर्ने भएकोले दर्शकहरु झुम्ने भएका छन ।
युएईको अवुधावी स्थित केरला सोसियल सेन्टरको प्राङ्घणमा हुने कार्यक्रमको लागि मगर संघ युएईले सम्पुर्ण तयारी भएको जानकारि गराएको छ । सो कार्यक्रममा जानको लागि संघले वरदुवई अल्कोज जेवलअलि र सारजाहवाट यातायातको व्यवस्था मिलाएको छ र सम्पुर्ण संघ संस्था लगायत सवैमा यसै समाचारलाई आदिकारिक मानि उपस्तिथीका लागी समेत अनुरोध गर्दछौं
संपर्कको लागि
अवुधावी । भरतराना मगर ०५५७५४७६४२
चन्द्रसारु मगर ०५५६७३२०९८
जेवि राना ०५५४२२८४०७
दुवई । खुमवहादुर आले ०५५१९४६३१७
जेवलअलि । ईन्दिरा आले ०५५३७४९९६१
अल्कोज । राजु िसंजाली ०५५५३४०५०७
सुभाष सारु ०५५८३०८१४७
सारजाह । तुलवहादुर पुन ०५५७०१५३६६