– डि आर जी सुमन
सान्टियागो, ईकिकी – चिली । बैदेसिक रोजगारको को क्रममा ल्याटिन अमेरिकाको चिली मा पुगेका नेपालिहरुले एक पिकनिक कार्यक्रमका साथ् नया आगन्तुक नेपालीहरु स्वागत तथा चिलीमा नेपालीको मिलन कार्यक्रम सम्पन्न भएको छ ।
परिचयात्मक कार्यक्रम चिलीको पर्याताकिय सहर ईकिकी को एरपोर्ट गार्डन मा भब्यताका साथ् सम्पन्न भएको हो।
कार्यक्रम स्थानीय समय आनुसार दिउसो दुई बजे देखि साझा २ बजे सम्म चलेको थियो ।
नया आगन्तुक नेपाली नेपालि हारुमा गुल्मी जिल्ला सिमल्तरी का एक सहित सम्पुर्णा नेपाली को उपस्थित भयका थिए ..कार्यक्रम मा लामो समय देखि कार्यरत कृष्णा थापा ,चन्द्र थापा सपना तामांग बिस्नु खनाल डोलराज खनाल कुरुपा खनाल तिलक घिमिरे सीता परियार डि आर जी सुमन , बिन्दु थापा ,कमल पाण्डे ,लक्ष्मन् ढकाल ,संजय ढकाल लगायत को उपस्थिति थियो उक्ता कार्यक्रम मा सबैले देसको बर्तमान परिपेक्षको बारेमा गहिरो चिन्ता ब्यक्ता गर्दै बर्तमा सरकारका पर्यटन मन्त्रि को दुबईमा रोकिनुले समंग्र बैदेसिक रोजगारमा जाने नेपालीलाई नराम्रो प्रभाब पर्ने काम भयकोले नेपाल सरकार र नागरिक उद्दान मन्त्रालय को गम्भीर ध्यान जान जरुरि भएको जानकारी दिएका थिए ।
बोल्ने क्रममा चिली नेपाली संगठन का सदस्य राजन कोइराला ले गुनासो गरेका थिए भने कार्यक्रममा एक भोजको साथ पौडी खेल्दै दिन हसिखुसिका बितेका थिए ।