दोहा-कतार नेपाली एकता समाजको सनैया बी एरिया अन्र्तगत रोड नं २२ मा ११ सदस्यीय ुसीु इकाई समिती गठन गरिएको छ ।
प्रमुख अतिथी केन्द्रिय कोषाध्यक्ष धन बहादुर परियारको उपस्थितिमा बी एरियाका सचिव राम इन्दल थिङ्गको बिषेश पहलमा मिती १५ मार्च २०१२ का दिन गठन गरिएको उक्त इकाई समितीमा अध्यक्ष- लोक बहादुर जर्गा मगर रुपन्देही उपाध्यक्ष- जजिबुल शेष सिराहा सचिव- कविराज शाही बाँके कोषध्यक्ष- मिन बहादुर तामाङ्ग धादिङ्ग यसैगरी सदस्यहरुमा हर्ष बहादुर सुनार रुपन्देही शुसिल दाहाल सुनसरी राज गुरुङ्ग लमजुङ्ग प्रकाश महतो सर्लाही विन्देश्वर महतो सर्लाही र वैकल्पिक सदस्यमा सुमन आचार्य झापा दुर्गा थापा गुल्मी रहनु भएको छ ।