कतार नेपाली एकता समाजको मन्सुरा एरिया समिती गठन

दोहा- १६ मार्च २०१२ का दिन कतार नेपाली एकता समाज केन्द्रिय समितीको मातहतमा रहनेगरी १३ सदस्यीय अल मन्सुरा एरिया समितीको गठन गरिएको छ ।

 

एकता समाजका केन्द्रिय सल्लाहकार सुर्य सुवेदीको विशेष उपस्थिति र सकिृयतामा गठन गरिएको मन्सुरा एरिया समितीमा निम्न पदाधिकारीहरु रहनु भएको छ ।

 

अध्यक्ष-कृष्ण बहादुर जि एम प्युठान उपाध्यक्ष-घनश्याम घर्ति मगर प्युठान सचिव-एम वी गाँउले प्युठान कोषाध्यक्ष-जिव पुन मगर प्युठान ।

 

यसैगरी सदस्यहरुमा क्रमश गोपाल रोका मगर प्युठान इश्वर केसी प्युठान दुर्ग बहादुर पुन प्युठान गिर बहादुर जिसी रोल्पा रवि लाल वि क प्युठान केशव बुढा मगर प्युठान नुम लाल बुढा मगर प्युठान मंगल जिएम प्युठान र सल्लाहकार सदस्यमा सुर्य सुवेदी रहनु भएको छ भने पछि थप गर्नेगरी १ जना सदस्य पद रिक्त राखिएको छ ।