प्रधानमन्त्री बालेन भन्छन्- मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन !

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विश्वकपमा आफ्नो फेभरेट देश नखेलेको बताएका छन् ।

शनिबार साँझ फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री शाहले आफ्नो फेभरेट देश विश्वकपमा नखेलेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘धेरैजना साथीभाइले सोध्नुभो, तपाईंको फेभरेट देश कुन वर्ल्डकपमा ? मेरो फेभरेट देशले खेलेकै छैन।’