ट्रिपरको ठक्करबाट काठमाडौंको जडीबुटीमा एक मोटरसाइकल चालकको मृत्यु

– मकर श्रेष्ठ

 

काठमाडौ, – ट्रिपरको ठक्करबाट काठमाडौंको जडीबुटीमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

 

जडीबुटीबाट पेप्सीकोला तर्फ जाँदै गरेको ना.४.ख २५८८ नम्बरको ट्रिपरले बा.४८.प ८७०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

 

मृतकको पहिचान खुलिसकेको छैन ।

अन्य समाचारहरु