भारतको सीमावर्ती बजार वहराइचमा रेलले किचेर एक नेपालीको मृत्यु

जनकपुरधाम । भारतको सीमावर्ती बजार वहराइचमा रेलले किचेर एक नेपालीको मृत्यु भएको छ । ज्यान गुमाएका नेपालीको सनाखत भने अझै हुन नसकेको रेल्वे थाना वहराइचका अधिकारी अजयशंकर यादवले जानकारी दिनुभयो ।

अन्दाजी २५ वर्षीया युवकको दायाँ हातमा हिरालाल

अन्य समाचारहरु