नारायणगढ र भरतपुरका विभिन्न होटलमा छापा मारी यौन कार्यमा संलग्न रहेको आरोपमा २१ जोडीलाई नियन्त्रण

नारायणगढ र भरतपुरका विभिन्न होटलमा छापा मारी प्रहरीले यौन कार्यमा संलग्न रहेको आरोपमा २१ जोडीलाई नियन्त्रणमा लिएको छ । चितवनका प्रहरी नायव उपरीक्षक रवी पौडेलको नेतृत्वमा गएको टोलीले नारायणगढका माडी होटल, सगरमाथा होटल, चितवन होटल, नेपाल गेष्ट हाउस, दिव्य गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुमा १७ देखि ५५ वर्ष उमेरका महिला पुरुष छन् ।


पक्राउ परेका मध्ये अधिकांश कलेजका किशोर

अन्य समाचारहरु