गृह मन्त्रालयले गरयो ४२ जना उप सचिवको सरूवा

काठमाडौं, २० असार । गृह मन्त्रालयले ४२ जना उपसचिवको सरुवा गरेको छ।

मन्त्रालयले शुक्रबार गरेको निर्णयअनुसार सरुवाको सूची आज सार्वजनिक गरेको हो।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तथा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पनि हेरफेर गरिएको छ। मन्त्रालयको निर्णयअनुसार ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन्।

 

नामावलीका लागि यहाँ क्लिक गर्नुहाेस्