एसएलसीमा फेल भएपछि नेपालगन्जकी १५ वर्षिया एक युवतीले आत्महत्या

– राजेन्द्र नाथ

 

नेपालगन्ज  – एसएलसीमा फेल भएपछि बुधवार साँझ नेपालगन्जकी एक युवतीले आत्महत्या गरेकी छन् । आवेशमा आएर उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । 

नेपालगन्ज

अन्य समाचारहरु