अफिकमा १५० नेपाली अलपत्र

– कृष्ण थापा
अफ्रिका ब्युरो
 
बैदेसिक रोजगारको प्रलोभन देखाई अफ्रिकाको मदाकास्कर देसमा १५० नेपाली लाई अलपत्र पारिएको छ अहिले नेपाली हरु लाइ चर्को रकम असुल गरि त्यहाँ स्थित एक होटल मा राखिएको छ ।

 

कयौं आहिले भोकको चपेटामा छन् केहि केहि नेपाल देखि टिकट मागेर नेपाल फिर्ता भएका छन् भने धेरै व्यक्ति अलपत्र अलपत्र को अवस्था मा छन् भने त्यो यादब नामक दलाल लाई होटेल हो रकम न तिरेको कारण प्रहरी लाई जिम्मा लागको छ । उक्त दलाल हाल जेल मा छ भने सयौं व्यक्ति आहिले अतिनै कस्टकर दिन बिताईएको छ भारत को मुम्बई देखि एक भारतीय नागरिक संग मिलेर नेपाली कामदार लागि अलपत्र पारिएको छ र अहिले उनि हरु नेपाल सरकार लाई एस कुरामा गम्भीर ध्यान आकर्सन गराउन   चाहन्छन।

 

नेपालमा बढ्दो बेरोजगारी को कारण दलालहरु ले भारत को मुम्बई बाट अफ्रिकी मुलुक मदागास्कर पुर्याएका नेपाली युवा हरु त्यहास्थित एक होटल मा अलपत्र परेका छन् भने उनि हरुलाई त्यहाँ पुराउने यादब थर भएका दलाललाइ भने पुलिसले पक्राउ गरेको छ ।

 

होटल लगाएत विभिन्न ठाउमा काममा लगाइदिने आश्वासन पाएपछी करिब नेपाली ६ लाख खर्चिएर त्यहाँ पुगेका नेपाली भने भोकभोकै बस्न बाध्य छन् भने कतिपएको त पासपोर्ट पनि दलाल सँग भएकोले नेपाल बाटै पैसा मगाएर फर्किने अवस्था पनि छैन ।

 

१ महिना को भिजिट भिसा मा उनीहरुलाई त्याहाँ लगिएको र कम नपाउन्जेल दलालले नै होटलमा राखेको पछि होटल को खर्च धेरै न दिएको कारण उक्त दलाल लाई जेल चलन गरिएको छ भन्ने कुरा पिडित योयेंद्र बिगति लाई उदृत गरेको   छ।