– संकल्प काफ्ले
बुटबल । अन्याय र असमानताको विरुद्ध खोजि अभियानको साथ् स्थापना भएको यो सस्था को बिस्वमा नै तिब्र प्रभाब परिरहेको बेला नेपालको लागि केन्द्रिय समितिको बिस्तारित बैठक मा जाने निर्णय भएको छ ।
सम्पूर्ण प्रतिनिधि हरुको कार्य सैली र मर्यादा लाई ध्यान दिदै सबै विभागमा समान बिभाजन गरिने र साखा विस्तार लागतको बिसयमा केन्द्रत रहने सस्था का अधक्ष्य तथा नेपाल ब्युरो संकल्प कफ्ने ले जानकारी दियका छन्.हाल यस सस्थाले अजरबैजान .कतार, मलेसिया, चिली , क्यानडा ,अस्ट्रेलिया ,साउदी अरेबिया ,दुबई, भारत, अफ्रिकाको मदागास्कर लगायतका देस देखि आफ्नो खोजि कार्य जारी राखेको छ ।
मदगस्कर्मा ४० नेपाली ठगि गरेर बेपता पार्ने याधब लगायतलाई कानुनी कठोघरमा ल्याउन सफल रहयो र आफ्नो बिस्वब्यपी प्रभाब भैरहेको बेला नेपालमा पुरानो कार्य समिति निस्क्रिय भयको कारण पुन बिस्तारित बैठक मार्फत नया कार्य दिसामा जाने लगायतका बिसयमा केन्द्रित रहने बतैएको छ ।
उक्त बैठकको लागि तयारी समितिको गतः भएको छ पुर्बी नेपाल मा झापा देखि नबिन वास्तोला ,मध्य नेपाल काठमाडौँ मा बिबेक बस्नेत , गोबर्धन के,सी (युनिक ) .हेमनाथ घिमिरे-(उदय) पसिम नेपाल मा हेमनाथ घिमिरे(सुनिल) रुपन्देही , बिस्नु घिमिरे, छबिन्द्र नेपाली -सन्देस (अर्घाखाँची) तुलसी भात्री नवलपरासी, मधु आचर्य कपिलबस्तु ,जय प्रकास पौडेल राप्ती -पदम सिंग महाकाली सहितको तयारी समिति गठन गरिएको छ जानकारी सस्थाका रास्ट्रिय सम्पर्क प्रमुख काफ्ले ले जनाएका छन्।